• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कुस्ती खेल...



सश्रीमान श्रीमती दुवै मिलेर 'कुस्ती' खेल हेर्न गए,
दुर्भाग्य
खेल शुरु भएको 'एक मिनट' मै एक ले अर्को लाइ पछार्यो,
'खेल' टुंगियो !
श्रीमान चै जंगियो, रिसाउदै भन्यो-
''तोइत यस्ता मुला खेलाडी,
1 मिनट मै पछारियो,
बेक्कार हेर्न आको ..''

श्रीमती चै ले कड्के नजर लाउदै,
व्यंग्यात्मक शैलीमा भनि-
''देख्यौ,
'खेल' शुरु भएको 1 मिनट मै 'हार्यो/पछारियो' भने कत्ति रिस उठ्दो रैछ